Logo

२०८३, श्रावण ३०गते


images
images

कांग्रेस विवाद

देउवा पक्षका नेताहरु फेरी पुगे निर्वाचन आयोग

देउवा पक्षका नेताहरु फेरी पुगे निर्वाचन आयोग

images
  • देउवा पक्षका नेताहरु फेरी पुगे निर्वाचन आयोग
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको देउवा पक्षका नेताहरु फेरी निर्वाचन आयोग पुगेका छन् । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक लगायतका नेताहरु केहि बेर अघि आयोगमा पुगेका हुन् ।

    images
    images
    images

    यस अघि आज बिहानपनि खड्का नेताहरुसहित आयोग पुगेर आफ्ना कुरा राखेका थिए । 

    images
    images
    images

    अहिले आयोग क्षेत्र काँग्रेसका दुवै पक्षको नाराबाजीका कारण तनावग्रस्त रहेको छ ।  आयोग बाहिर देउवा पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् भने गगन पक्षका कार्यकर्ता आयोग परिसरमा रहेका छन् ।     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।