Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

images
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको बैठक केहिबेरमा बस्न लागेकोप्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । 

    images
    images
    images

    शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाएपछि केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

    images
    images
    images

    बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन, आगामी रणनीति तथा प्रतिनिधि सभाको उम्मेदवार छनौट बारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।