Logo

२०८३, आश्विन १७गते


images
images

देउवालाई अभिभावकीय भूमिकामा रहन काँग्रेसको आग्रह

देउवालाई अभिभावकीय भूमिकामा रहन काँग्रेसको आग्रह

images
  • देउवालाई अभिभावकीय भूमिकामा रहन काँग्रेसको आग्रह
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । 

    images
    images
    images

    निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको हो ।

    images
    images
    images

    प्रवक्ता देवराज चालिसेले पार्टीका एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    पार्टीले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको चालिसेले जानकारी दिए । 

    साथै बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह समेत गरेको छ । सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको प्रवक्ता चालिसेले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।