Logo

२०८३, श्रावण ३०गते


images
images

लगातार दोस्रो हारपछि अल नासरले निकाल्यो जित

लगातार दोस्रो हारपछि अल नासरले निकाल्यो जित

images
  • लगातार दोस्रो हारपछि अल नासरले निकाल्यो जित
    images
    images

    काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो हारपछि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    अल नासरको जीमा किंग्सले कोम्यान र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए भने एक गोल अल शबाबका साड यसलमले आत्मघाती गोल गरेका थिए ।

    images
    images
    images

    त्यस्तै अल शबाबका लागि एक गोल गरेका थिए भने एक गोल अल नासरका मोहमा सिमकनले आत्मघाती गोल गरेका थिए । यस खेलमा भिसेन्ट सिएरोले खेलको ६७औं मिनेटमा रातो कार्ड पाएपछि अल शबाब १० खेलाडीमा समिति भएको थियो । 

    images
    images
    images

    यो जितपछि अल नासरको लिगमा १५ खेलमा ३४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको अल हिलालको १४ खेलमा ३८ अंक रहेको छ ।

    त्यस्तै अल शबाबको भने १५ खेलमा ११ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।