Logo

२०८३, श्रावण ३०गते


images
images

बालेन शाहले दिए महानगर प्रमुखबाट राजीनामा

बालेन शाहले दिए महानगर प्रमुखबाट राजीनामा

images
  • बालेन शाहले दिए महानगर प्रमुखबाट राजीनामा
    images
    images

    काठमाडौँ । बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरको प्रमुख पदबाट राजीनामा गरेका छन् । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नु अघि बालेनले राजीनामा गरेका हुन् ।

    images
    images
    images

    बालेनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् । उपप्रमुख डंगोलले बालेनको राजीनामा स्वीकृत गरेकी छन् ।

    images
    images
    images

    बालेनले राजीनामा गरेपछि आजदेखि नै रास्वपाको राजनीतिमा सक्रिय हुदैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन्द्र शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।