Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो

काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो

images
  • काँग्रेस छोडेर एमाले गएका अन्सारीको टिकट खोसियो
    images
    images

    काठमाडौँ । नेकपा एमालेले सुनसरी–४ बाट उम्मेदवार बनाएका अबुल हुसेन अन्सारीको टिकट खोसेको छ । 

    images
    images
    images

    नेपाली काँग्रेस छोडेर एमाले प्रवेश गर्दै सुनसरी- ४ को टिकट पाएका अन्सारीको चौतर्फी आलोचना भएपछि केन्द्रले टिकट खोसेको हो ।

    images
    images
    images

    अब एमालेले जगदीश कुसियैत लाई उम्मेदवार बनाएको छ र उनको प्रतिष्पर्धा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग  हुने भएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।