Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राट्रिय

ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडान भरेको केही समयमै अवतरण

ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडान भरेको केही समयमै अवतरण

images
  • ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडान भरेको केही समयमै अवतरण
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान प्राविधिक गडबडीका कारण हवाई अड्डामा फर्कन बाध्य भएको छ ।

    images
    images
    images

    ट्रम्प विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्याण्डको डाभोस जानेक्रममा विमानमा प्राविधिक समस्या आएको बताइएको छ ।

    images
    images
    images

    ह्वाइट हाउसले ट्रम्पको विमान स्विट्जरल्याण्डको लागि उडान भरेको केही समयपछि हवाई अड्डामा फर्किएको बताएको छ ।

    images
    images
    images

    ट्रम्प र उनको टोली अब अर्को विमानमा चढ्ने  र डाभोसमा हुने विश्व आर्थिक मञ्चको यात्रा जारी राख्ने बताइएको छ । ह्वाइट हाउसले एउटा सानो विद्युतीय समस्याले एयर फोर्स वनलाई वाशिंगटन फर्कन बाध्य पारेको पुष्टि गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।