Logo

२०८३, आश्विन १७गते


images
images

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए राजीनामा

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए राजीनामा

images
  • काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए राजीनामा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । 

    images
    images
    images

    विशेष महाधिवेशनबाट सभापति गगन थापा विजयी भएर कानुनी मान्यता समेत पाएर  शुक्रबार पदभार ग्रहण गर्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    थापाले शुक्रबार पार्टी कार्यालयमा पदभार ग्रहण गर्दैछन् भने त्यसपछि केन्द्रीय समितिको बैठक समेत बोलाएका छन् ।

    images
    images
    images

    हाल राष्ट्रिय सभाका सांसद समेत रहेका पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।

    काँग्रेसमा केन्द्रीय कार्यालय महामन्त्रीको अन्तर्गत पर्दछ भने मुख्य सचिवले पार्टी कार्यलयको दैनिक काम कारवाही हेर्ने गर्दछन । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।