Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

images
  • तीन महिनाको छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ
    images
    images

    गुल्मी । आफ्नै छोरा ३ महिनाको सुवास कुमालको हत्या गरेको अभियोगमा इश्मा गाउँपालिका-२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    सन्त बहादुरले मादक पदार्थ सेवन गरी सुवासको बुधबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।