Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पको गाजा सम्बन्धि शान्ति बोर्डमा न्यूजील्याण्ड सामेल नहुने

ट्रम्पको गाजा सम्बन्धि शान्ति बोर्डमा न्यूजील्याण्ड सामेल नहुने

images
  • ट्रम्पको गाजा सम्बन्धि शान्ति बोर्डमा न्यूजील्याण्ड सामेल नहुने
    images
    images

    काठमाडौँ । न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेका हुन् ।

    images
    images
    images

    लक्सनले भनेका छन्- 'हामीले शान्ति बोर्डमा यसको हालको रूपमा सामेल नहुने निर्णय गरेका छौं ।'

    images
    images
    images

    ट्रम्पले गाजाको लागि शान्ति बोर्ड स्थापना गरेका छन् । गाजामा व्यापक शान्ति पहलको एक भागको रूपमा शासन, पुनर्निर्माण र लगानीको निरीक्षण गर्न यो बोर्ड स्थापना गरिएको हो । ट्रम्पले धेरै देशका नेताहरूलाई यस बोर्डमा सामेल हुन आमन्त्रित गरेका छन् ।

    images
    images
    images

    मध्यपूर्वी देशहरू टर्की, इजिप्ट, साउदी अरेबिया र कतार, साथै इन्डोनेसिया र पाकिस्तान, शान्ति बोर्डमा सामेल भएका छन् ।.

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।