Logo

२०८३, आश्विन ११गते


images
images

भारतले इरानको होईन, भेनेजुएलाको इन्धन किन्नुपर्छ : ट्रम्प

भारतले इरानको होईन, भेनेजुएलाको इन्धन किन्नुपर्छ : ट्रम्प

images
  • भारतले इरानको होईन, भेनेजुएलाको इन्धन किन्नुपर्छ :  ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् ।

    images
    images
    images

    भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि, अमेरिकाले भेनेजुएलाको तेल उद्योगको नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो मात्रामा तेल आपूर्ति गर्न तयार भएको समेत बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले पहिले नै भारतसँग सम्झौता गरिसकेको बताउदै भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सक्छ र त्यो सम्झौता गरिसकेको उनको दाबि छ । ट्रम्पले भने- 'चीनलाई भेनेजुएला तेल किन्न पनि स्वागत छ, तिनीहरू आएर किन्न सक्छन् ।' 

    images
    images
    images

    ट्रम्पको दावीको बारेमा भारत सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।