Logo

२०८३, आश्विन १७गते


images
images

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
    images
    images

    काठमाडौं । चोरी मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ घर भएका ५० वर्षीय भिम बहादुर विश्वकर्मा रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंको २०७८ मंसिर २ गतेको फैसलाले उक्त मुद्दामा १ लाख रूपैयाँ जरिवाना, २ हजार ४ सय रूपैयाँ क्षतिपुर्ति र ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।