Logo

२०८३, श्रावण ३०गते


images
images

अल इत्तिफाकमाथि अल हिलालको सहज जित

अल इत्तिफाकमाथि अल हिलालको सहज जित

images
  • अल इत्तिफाकमाथि अल हिलालको सहज जित
    images
    images

    काठमाडौँ । साउदी प्रो लिगमा अल हिलालले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल इत्तिफाकलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    अल हिलालको जितमा मोहमद कान्नो र सालेम अल्दावसारीले एक एक गोल गरेका थिए । यो जितपछि अल हिलालको २१ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल अहलीको २१ खेलमा ५० अंक रहेको छ र भने एक खेल कम खेलेको अल नासरको २० खेलमा ४९ अंक रहेको छ र तेस्रो स्थानमा छ ।

    images
    images
    images

    त्यस्तै अल इत्तिफाकको २१ खेलमा ३५ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी प्रो लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।