Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ
    images
    images

    सुर्खेत । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ बस्ने २३ वर्षीय बिमल विकलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    बिमलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।