Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

काठमाडौँबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

images
  • काठमाडौँबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका- १६ बनस्थलीबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

    आइतबार बिहान प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले २ ग्राम २ सय १० मिलिग्राम पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा हाल काठमाडौं ठमेल बस्दै आएका मोरङ सुन्दरहरैँचा नगरपालिका-७ घर भएका २४ वर्षीय नितुन मगर तथा काठमाडौं बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।