Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

कांग्रेसका उपत्यकाका उम्मेदवारहरुले साझा प्रतिबद्धता सार्बजनिक गर्दै

कांग्रेसका उपत्यकाका उम्मेदवारहरुले साझा प्रतिबद्धता सार्बजनिक गर्दै

images
  • कांग्रेसका उपत्यकाका उम्मेदवारहरुले साझा प्रतिबद्धता सार्बजनिक गर्दै
    images
    images

    काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    महामन्त्री प्रदीप पौडेलका अनुसार उपत्यकाका उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धतासहित ‘विकासको मार्गचित्र भिजन १०’ सार्वजनिक गरिन लागेको हो ।

    images
    images
    images

    महामन्त्री पौडेलले समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्ला-एक्लै भन्दा साझा रूपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका बताएका छन् । कार्यक्रममा तीनवटै जिल्लाका उम्मेदवारहरू उपस्थित हुने बताइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।