Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

नवलपरासी पश्चिमका रास्वपा सभापति ठकुरी काँग्रेसमा प्रवेश

नवलपरासी पश्चिमका रास्वपा सभापति ठकुरी काँग्रेसमा प्रवेश

images
  • नवलपरासी पश्चिमका रास्वपा सभापति ठकुरी काँग्रेसमा प्रवेश
    images
    images

    नवलपरासी । नवलपरासी पश्चिमका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    विहिबार नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीलाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसमा स्वागत गरेका हुन् । ठकुरीलाई कांग्रेसका कार्यकर्ताले १०८ किलोको मालाले पार्टीमा स्वागत गरेका थिए ।

    images
    images
    images

    ठकुरीले २०७९ को निर्वाचनमा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै १२ हजार ४९९ मत प्राप्त गरेर तेस्रो भएका थिए । यस पटक यस क्षेत्रमा रास्वपाले पुर्व काँग्रेस नेता विक्रम खनाललाई उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    यस क्षेत्रबाट गत निर्वाचनमा काँग्रेसका विनोद चौधरी विजयी भएका थिए भने उनी यस पटक पनि चुनावी मैदानमा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।