Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

काँग्रेसको बुटवल, पोखरा र बागलुङमा आज चुनावी सभा

काँग्रेसको बुटवल, पोखरा र बागलुङमा आज चुनावी सभा

images
  • काँग्रेसको बुटवल, पोखरा र बागलुङमा आज चुनावी सभा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले आज तीन स्थानमा चुनावी सभा गर्दैछ । कांग्रेसले बुटवल, पोखरा र बागलुङमा चुनावी सभा गर्न लागेको हो ।

    images
    images
    images

    काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान १२ बजे बुटवलमा सभा हुनेछ भने बागलुङ दिउसो १ बजे र पोखरामा दिउसो ३ बजे चुनावी सभा हुने कार्यक्रम रहेको छ । यी सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् । 

    images
    images
    images

    चुनाव नजिकिदै गर्दा काँग्रेसले चुनावी सभालाई तिब्रता दिएको छ ।  यस अघि विहिबार काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गरेको थियो ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।