Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

चुनावको संघारमा नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश

चुनावको संघारमा नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश

images
  • चुनावको संघारमा नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश
    images
    images

    बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यविनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।  

    images
    images
    images

    संविधान सभा सदस्य समेत रहेका पहाडीलाई सनिबार एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले पार्टीमा स्वागत गरेका हुन् । उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष समेत हुन् ।

    images
    images
    images

    पार्टी प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए ।

    images
    images
    images

    पहाडीले कुनै लोभ लालच, उक्साहट र लहडमा नभएर विचारका आधारमा एमालेलाई रोजेको जनाए । उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतमलगाएत एमाले प्रवेश गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विनोद पहाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।