Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण

बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण

images
  • बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण
    images
    images

    काठमाडौँ । इरानले बहराइन, अबुधाबी र कतारमा रहेका अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको छ ।

    images
    images
    images

    बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल नजिकको सुरक्षित स्थानतिर सर्न आग्रह गरेको छ । त्यस्तै कतारका एक अधिकारीका अनुसार, कतारले आफ्नो क्षेत्रमा दुईवटा इरानी क्षेप्यास्त्रलाई रोक्न सफल भएको बताइएको छ ।

    images
    images
    images

    यो घटनाले इरानले अमेरिकी हमलापछि प्रतिशोध स्वरूप यस्तो कदम चालिरहेको संकेत गरेको छ ।

    images
    images
    images

    अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि आक्रमण शुरु गरेपछि इरानले पनि पनि जवाफी आक्रमण शुरु गरेको छ । जस अनुसार इरायलका विभिन्न शहरहरुमा पनि विस्फोटका आवज सुनिएको बताइएको छ भने शहरमा साइरन बजिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।