Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा इजरायलको बेइत शेमेशमा ६ जनाको मृत्यु

इरानको आक्रमणमा इजरायलको बेइत शेमेशमा ६ जनाको मृत्यु

images
  • इरानको आक्रमणमा इजरायलको बेइत शेमेशमा ६ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । इरानको आक्रमणमा इजरायलको बेइत शेमेश शहरमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलपछि कम्तिमा ६ जनाको मृत्यु भएको र करिब २० जना घाइते भएका छन् ।

    images
    images
    images

    इजरायली सेनाले आक्रमणपछि उद्धार तथा राहत कार्य तीव्र बनाइएको जनाएको छ । खोज तथा उद्धार टोली, स्वास्थ्यकर्मी र हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार तथा उपचारको काम भइरहेको बताइएको छ ।

    images
    images
    images

    बेइत शेमेश शहर राजधानी यरुशलमबाट करिब ३० किलोमिटर पश्चिमतर्फ रहेको क्षेत्र हो । आक्रमणपछि उक्त क्षेत्रमा त्रासपूर्ण अवस्था सिर्जना भएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।