Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण

कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण

images
  • कुवेतस्थित अमेरिकी दूतावासमा इरानको ड्रोन आक्रमण
    images
    images

    काठमाडौँ । कुवेतस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ ।

    images
    images
    images

    दूतावास आसपासबाट धुवाँ उडेको देखिएको छ । यसअघि कुवेतमा केही घण्टादेखि हवाई आक्रमणको चेतावनी दिने साइरन बजिरहेको थियो ।

    images
    images
    images

    यसैबीच, कुवेत सहर नजिकै रहेको मिना अल अहमदी तेल प्रशोधन केन्द्रमा खसेको भग्नावशेषका कारण दुई जना कामदार सामान्य घाइते भएको कुवेत समाचार एजेन्सीले जनाएको छ ।

    images
    images
    images

    इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै नयाँ आक्रमण सुरु गरेपछि कुवेत र बहराइनमा साइरन बजेको छ । त्यस्तै कतारको राजधानी दोहा र संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी र दुबईमा पनि ठुला विस्फोटका आवाज सुनिएको जनाइएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुवेत
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।