Logo

२०८३, श्रावण ३०गते


images
images

साउदी तेल कम्पनिको प्रशोधन केन्द्रमा इरानको आक्रमण

साउदी तेल कम्पनिको प्रशोधन केन्द्रमा इरानको आक्रमण

images
  • साउदी तेल कम्पनिको प्रशोधन केन्द्रमा इरानको आक्रमण
    images
    images

    काठमाडौँ । इरानले साउदी अरेबियाको तेल कम्पनि साउदी आरामकोको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ ।

    images
    images
    images

    मानवविहीन विमानबाट गरिएको आक्रमणपछि अरामकोले सोमबार रास तनुरा प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको हो । आक्रमणपछि केन्द्रबाट धुँवाको मुस्लो बाहिर निस्किएको देखिएको छ । 

    images
    images
    images

    इरानले अमेरिकाका सहयोगी देशहरुमा आक्रामक रुपमा आक्रमण शुरु गरेको छ र तेल केन्द्रहरुलाई निशाना बनाएको छ ।

    images
    images
    images

    यसैबीच इरानमाथि आक्रमण जारी रहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।