Logo

२०८३, श्रावण ३०गते


images
images

मध्यपूर्व युद्ध

युएईमा रहेर समस्यामा परेका नेपालीलाई वेभ पोर्टलमा विवरण अद्यावधिक गर्न आग्रह

युएईमा रहेर समस्यामा परेका नेपालीलाई वेभ पोर्टलमा विवरण अद्यावधिक गर्न आग्रह

images
  • युएईमा रहेर समस्यामा परेका नेपालीलाई वेभ पोर्टलमा विवरण अद्यावधिक गर्न आग्रह
    images
    images

    काठमाडौँ । मध्यपूर्वमा बढ्दो परिस्थितिका कारण युएईमा रहेका नेपालीहरूको अवस्था बुझ्न र आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालयले नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    नेपाल फर्कन आन्तरिक र बाह्य समस्या भोग्नु परेका नेपालीहरूले यो पोर्टल मार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न सक्ने छन् । पोर्टलको ठेगाना  https://legal.nepalconsular.gov.np/urgent-rescue रहेको छ ।

    images
    images
    images

    पहिलो चरणमा, विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा युएईको विमानस्थलमा अलपत्र परेका, भिसा समाप्त भएका वा कम्पनीमार्फत भिसा रद्द गराई नेपाल फर्किने टिकट काटिसकेपछि असहज परिस्थितिमा पर्ने नेपाली नागरिकहरूले पोर्टलमा आफ्नो विवरण अपडेट गर्न आयोग्य अनुरोध गरिएको छ ।

    images
    images
    images

    फेब्रुअरी २८ पछिको समयमा अधिक समय बस्ने (ओभरस्टे) भएको नेपाली नागरिकहरूलाई भने जरिवाना नलाग्ने जानकारी प्राप्त भएको हुँदा संयमता अपनाउन पनि आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युएई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।