Logo

२०८३, श्रावण ३०गते


images
images

इरानद्वारा युएईमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार

इरानद्वारा युएईमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार

images
  • इरानद्वारा युएईमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार
    images
    images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले इरानले अहिलेसम्म देशमाथि १८६ मिसाइल र ८१२ ड्रोन प्रहार गरिसकेको जानकारी दिएको छ । तर मन्त्रालयले अधिकांश आक्रमणलाई एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले दिएको विवरण अनुसार, १८६ मिसाइलमध्ये १७२ वटालाई हवाईमार्गमै रोकेर नष्ट गरिएको थियो । १३ वटा मिसाइल समुद्रमा खसे र एउटा मिसाइल भने युएईको सिमाना भित्र आएर खसेको थियो ।

    images
    images
    images

    त्यसैगरी इरानले पठाएका ८१२ ड्रोनमध्ये ७५५ वटालाई इन्टरसेप्ट गरेर खसालेको मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    रक्षा मन्त्रालयले एयर डिफेन्स सिस्टम पूरै सतर्क अवस्थामा रहेको र देशको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिएको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।