Logo

२०८३, श्रावण ३०गते


images
images

होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ : इरान

होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ : इरान

images
  • होर्मुज हाम्रो पूर्ण नियन्त्रणमा छ : इरान
    images
    images

    काठमाडौँ । इरानी सेनाले होर्मुज जलडमरूमध्यमा पूर्ण नियन्त्रण हासिल गरेको जनाएको छ । यो जलमार्ग तेल र ग्यास आपूर्तिको लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

    images
    images
    images

    इरानी सेनाले यस मार्गबाट गुज्रने कुनै पनि जहाजलाई मिसाइल वा ड्रोनमार्फत निशाना बनाइने चेतावनी दिएको छ ।

    images
    images
    images

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन नौसेना महत्वपूर्ण खाडी शिपिंग मार्गबाट तेल ट्यांकरहरूलाई सुरक्षा प्रदान गर्न पूर्ण तयारीमा रहेको बताएका थिए र उनले त्यसका लागि अमेरकी नौसेनालाई निर्देशन समेत दिइसकेका छन् ।

    images
    images
    images

    यस मार्गबाट ढुवानी हुने इन्धनले विश्वको २० प्रतिशत इन्धन कभर गर्ने हुनाले यो मार्ग अवरुद्ध हुदा विश्व बजारमा कच्चा तेलको मुल्य बढ्न शुरु भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।