Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने : आज प्राथना सभा हुदै

खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने : आज प्राथना सभा हुदै

images
  • खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने : आज प्राथना सभा हुदै
    images
    images

    काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको अन्तिम संस्कारको तीन दिन लामो समारोह आजदेखि सुरु हुने भएको छ ।

    images
    images
    images

    तेहरानको ग्रान्ड मोसल्लाको प्रार्थना हलमा आज राति १० बजे उनका समर्थकहरू भेला भई यो प्राथना समारोहको शुरुवात हुने इरानी समाचार एजेन्सी तस्नीमले जनाएको छ ।

    images
    images
    images

    खामेनीको अन्तिम संस्कार सम्बन्धी विवरणहरू अझै छलफलमा रहेको र चाँडै घोषणा गरिने जानकारी पनि सो रिपोर्टमा दिइएको छ ।

    images
    images
    images

    गत शनिबार आफ्नै निवासमा देशका उच्च अधिकारीहरुको बैठक गरिरहेका बेला अमेरिका र इजरायलले गरेको आक्रमणमा परेर खामेनीसहित ४० भन्दा बढी उच्च अधिकारीको मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।