Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

यी हुन् काँग्रेसले अग्रता लिएका ६ क्षेत्र

यी हुन् काँग्रेसले अग्रता लिएका ६ क्षेत्र

images
  • यी हुन् काँग्रेसले अग्रता लिएका ६ क्षेत्र
    images
    images

    काठमाडौँ ।  जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सिटमा, नेपाली काँग्रेसले एक सिटमा जित हासिल गरेको छ भने अन्य ५१ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै नेपाली काँग्रेस ६ क्षेत्रमा अगाडी रहेको छ ।

    images
    images
    images

    प्राप्त पछिल्लो अपडेट अनुसार काँग्रेस ललितपुर- १,  कपिलवस्तु- ३, रसुवा, कैलाली- १, कैलाली- २ र सुर्खेत- २ मा अगाडी रहेको छ ।

    images
    images
    images

    त्यस्तै एमाले ४ स्थानमा, नेकपा ३ स्थानमा तथा राप्रपा र श्रम संस्कृति पार्टी एक एक स्थानमा अगाडी रहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।