Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

इलाम- १ मा काँग्रेसका निस्कल राईले बढाए अग्रता

इलाम- १ मा काँग्रेसका निस्कल राईले बढाए अग्रता

images
  • इलाम- १ मा काँग्रेसका निस्कल राईले बढाए अग्रता
    images
    images

    काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राईले अग्रता बढाएका छन् । 

    images
    images
    images

    प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५४ हजार ९९१ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १२ हजार १३० मतसहित अग्रता बनाएका हुन् ।

    images
    images
    images

    उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ५३९ मतले अगाडी रहेका छन् ।  लिम्बुले ११ हजार ५९१ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    त्यस्तै नेकपा एमालेका काजीमान कागतेले १० हजार ९०५ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ७ हजार ९३६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ६ हजार ३५७ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।