Logo

२०८३, आश्विन १७गते


images
images

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

images
  • श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
    images
    images

    कैलाली । आफ्नै श्रीमती ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-७ देवरीया बस्ने ३५ वर्षीय डम्मर राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    डम्मर राजले शनिबार राति धारिलो हतियार प्रहार गर्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो ।

    images
    images
    images

    घटना स्थानबाटै फरार भएका डम्मर राजलाई प्रहरी चौकी ढकेरी शम्सेरगंज बाँकेबाट खटिएको प्रहरीले बांके राप्ती सोनारी गाउँपालिका-८ ओभरीबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।