Logo

२०८३, श्रावण ३०गते


images
images

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी

images
  • इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको दाबी
    images
    images

    इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सुरक्षित रहेको जानकारी सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    इरान सरकारका सल्लाहकार युसुफ पेजेश्कियनले सामाजिक सञ्जालमार्फत मोजतबा खामेनी सुरक्षित रहेको बताएका हुन् । उनका अनुसार यसअघि युद्धका क्रममा खामेनी घाइते भएको खबर बाहिरिए पनि पछि गरिएको जाँचपछि उक्त खबर गलत रहेको पुष्टि भएको छ ।

    images
    images
    images

    पेजेश्कियनले सामाजिक सञ्जालमा लेख्दै मुजतबा खामेनी पूर्ण रूपमा सुरक्षित रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले प्रारम्भिक रूपमा आएको घाइते भएको खबर सही नभएको स्पष्ट पारेका छन् ।

    images
    images
    images

    मोजतबा इरानको सर्वोच्च नेता बनेदेखि सार्बजनिक रुपमा देखिएका छैनन् भने उनलाई अमेरिका र इजरायलले आफुहरुको निशानामा रहेको चेतावनी दिदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।