Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरान युद्ध : मानिसहरु आफ्ना घरपालुवा कुकुर र बिरालोलाई छोडेर भाग्दै !

इरान युद्ध : मानिसहरु आफ्ना घरपालुवा कुकुर र बिरालोलाई छोडेर भाग्दै !

images
  • इरान युद्ध : मानिसहरु आफ्ना घरपालुवा कुकुर र बिरालोलाई छोडेर भाग्दै !
    images
    images

    काठमाडौँ । मध्यपूर्वमा इजरायल र इरानबीच बढ्दो तनावका कारण संयुक्त अरब इमिरेट्समा केही मानिसहरूले देश छोड्ने तयारी गर्दा आफ्ना पाल्तु जनावरलाई सडक वा आश्रयस्थलमा छाड्ने घटना बढेको बताइएको छ ।

    images
    images
    images

    उद्धार संस्थाहरूका अनुसार कतिपयले कुकुर, बिरालो लगायतका जनावरलाई खाना र पानीबिना तीव्र गर्मीमा सडक किनारमा खम्बामा बाँधेर छाड्ने गरेका छन् । जनावर संरक्षणकर्मीहरूले घर वा आश्रयस्थल बाहिर पिँजराभित्र बन्द अवस्थामा रहेका बिरालो र साना कुकुरका बच्चाहरू पनि फेला पारेको बताएका छन् ।

    images
    images
    images

    अबुधाबीका जनावर कल्याणकर्मी एन्सो स्ट्यान्डरले यस्तो व्यवहारलाई स्वार्थी र निर्दयी कदम भन्दै आलोचना गरेका छन् । उनका अनुसार आफूहरूको आश्रयस्थल नजिकै छाडिएका दुई वटा कुकुरलाई गोली हानेर मारेको खबर समेत आएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।