Logo

२०८३, श्रावण ३०गते


images
images

इरानका सुरक्षा प्रमुख लारिजानीको हत्याप्रति चीनको आपत्ति

इरानका सुरक्षा प्रमुख लारिजानीको हत्याप्रति चीनको आपत्ति

images
  • इरानका सुरक्षा प्रमुख लारिजानीको हत्याप्रति चीनको आपत्ति
    images
    images

    काठमाडौँ । इरानका सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाप्रति चीनले आपत्ति जनाएको छ ।

    images
    images
    images

    चीनले उच्च तहका नेताको हत्या गर्नु र सर्वसाधारणलाई निशाना बनाउनु गलत भएको स्पष्ट पारेको छ । चीनका प्रवक्ता लिन जियानले यस्ता घटनाले विश्वमा तनाव अझ बढाउने बताएका छन् ।

    images
    images
    images

    इजरायलको आक्रमणमा लारिजानीको मंगलबार मृत्यु भएको थियो भने बुधबार इरानको इस्लामिक क्रान्तिकारी गार्डले  लारिजानीको मृत्युको पुष्टि गरेको थियो ।

    images
    images
    images

    त्यस्तै इजरायलको आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खातिब र रक्षामन्त्री अजीज नासिरजादेहको पनि मृत्यु भएको छ ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।