Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु

images
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ ।

    images
    images
    images

    बैठकमा सभापतिबाट राजीनामा दिएका गगन थापा भने अनुपस्थित रहेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम शुरु भएको छ  ।

    images
    images
    images

    आजको बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने र राजीनामा अस्वीकृत गरिने यसअघिनै उपसभापति शर्माले बताइसकेका छन् । सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।