Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

होर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा

होर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा

images
  • होर्मुज क्षेत्रबाट एक नेपाली इरानको नियन्त्रणमा
    images
    images

    काठमाडौँ । इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट इरानले एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । साथै हाल इरानमा कुल ११ नेपाली रहेको पनि परराष्ट्रले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै परराष्ट्रले हालसम्म मधपुर्वका विभिन्न देशमा इरान युद्धका करण एक जना नेपालीको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।