काठमाडौँ । जारी पीएम कपमा एपीएफबाट खेलिरहेका असिफ सेखले शतकीय पारी खेलेका छन् ।
आसिफले १०५ बलमा ११४ रन बनाएर आउट भएका छन्। बागमती प्रदेश विरुद्ध एपीएफबाट खेलिरहेका सन्दीप जोराले ५२ रनको अर्धशतकीय पारी खेलेर आउट भएका छन् ।
टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले यो समाचार तयार गरुन्जेल ४० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको छ । बागमतीका लागि रिजन ढकालले ४ विकेट लिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology