Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा एपीएफको विजयी शुरुवात

पीएम कपमा एपीएफको विजयी शुरुवात

images
  • पीएम कपमा एपीएफको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । जारी पीएम कपमा एपीएफले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    एपीएफले दिएको २७२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४५.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो ।

    images
    images
    images

    बागमतीका लागि विवेक मगरले सर्बाधिक ३४ रन बनाए भने सुबाश खत्रीले २७, उत्तम मगरले २६ र शिभम तिवारीले २५ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर अभिषेक गौतम र रोहित पौडेलले ३-३ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको एपीएफले आसिफ सेखको ११४ रनको शतकीय र सन्दीप जोराको ५२ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २७१ रन बनाएको थियो । त्यस्तै बागमतीका बलर रिजन ढकालले ४ विकेट लिएका थिए ।

    अब एपीएफले अर्को खेलनेपाल पुलिस क्लबसँग मंगलबार खेल्ने छ भने बागमतीले मंगलबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।