Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

images
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
    images
    images

    काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ आकाश टोल बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-१ घर भएका २५ वर्षीय सुभाष सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला अदालत काठमाडौंको २०७५ जेष्ठ २४ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ बाट पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।