Logo

२०८३, श्रावण ३०गते


images
images

हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट

हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट

images
  • हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट
    images
    images

    काठमाडौँ । जारी पीएम कप अन्तर्गतको खेलमा कर्णाली प्रदेश ११९ रनमै अल आउट भएको छ ।

    images
    images
    images

    पर्सामा जारी खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली प्रदेश ३२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको हो ।

    images
    images
    images

    कर्णालीका लागि विपिन रावलले सर्बाधिक ३३ रन बान्ये भने सुनिल धमलाले २८ रन बनाएका थिए । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका बलर हेमन्त धामीले ६ विकेट लिएका थिए । त्यस्तै शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।