Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा सुदूरपश्चिम र लुम्बिनी विजयी

पीएम कपमा सुदूरपश्चिम र लुम्बिनी विजयी

images
  • पीएम कपमा सुदूरपश्चिम र लुम्बिनी विजयी
    images
    images

    काठमाडौँ । जारी पीएम कपमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन् । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    कर्णालीले दिएको १२० रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि सुदूरपश्चिमका बलर हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट भएको थियो ।

    images
    images
    images

    त्यस्तै आजै सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनले पराजित गरेको छ । लुम्बिनी प्रदेशले दिएको २५० रनको लक्ष्य पछाएको कोशी प्रदेश ३१.४ ओभरमा अल आउट हुदै १०१ रन मात्र बनाएको थियो । कोशीको ब्याटिंग लाइन ध्वस्त पर्न लुम्बिनीका बलर संतोष यादवले ४ र राजेन्द्र बमले ३ तथा निर्मल गुरुङले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि कप्तान देव खनालको ९२ रनको योगदानले लुम्बिनीले ४९.३ ओभरमा अल आउट हुदै २४९ रन बनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।