Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

images
  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
    images
    images

    काठमाडौँ  । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ  ।

    images
    images
    images

    काँग्रेसले आज दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको का.व. मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।

    images
    images
    images

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ । आजको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ ।

    images
    images
    images

    यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।