Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा गण्डकीमाथि बागमतीको फराकिलो जित

पीएम कपमा गण्डकीमाथि बागमतीको फराकिलो जित

images
  • पीएम कपमा गण्डकीमाथि बागमतीको फराकिलो जित
    images
    images

    काठमाडौँ । जारी पीएम कप अन्तर्गत बागमती प्रदेशले गण्डकी प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

    images
    images
    images

    मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशले गण्डकीलाई १७० रन अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बागमतीले दिएको २९५ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३१.५ ओभरमा अल आउट हुदै १२४ रन मात्र बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ७४ रन र सुबाश भण्डारीले २९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै बागमतीका बलर रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बागमती प्रदेशले इशान पाण्डेको ७१, आशुतोष घिरोहियाको ५९ र सुभ कंसाकारको ४४ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २९४ रन बनाएको थियो ।

    अब बागमती प्रदेसले अर्को खेल विहिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने गण्डकीले त्रिभुवन आर्मीसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।