Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कपका खेल बर्षाले रद्ध

पीएम कपका खेल बर्षाले रद्ध

images
  • पीएम कपका खेल बर्षाले रद्ध
    images
    images

    काठमाडौं । जारी पीएम कप अन्तर्गतका आजका दुवै खेल रद्ध भएका छन् । बर्षाका कारण खेल पुरा हुन नसकेपछि आजका खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

    images
    images
    images

    आजको खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला ब्याटिंग गर्दै एपीएफले ९.५ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थ्यियो ।

    images
    images
    images

    त्यस्तै अर्को खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिला ब्याटिंग गर्दै १८ ओभरमा २ विकेट गुमाएर १०३ रन बनाएको अवस्थामा खेल रद्ध भएको थियो ।

    images
    images
    images

    आजको खेलपछि अंक तालिकामा नेपाल पुलिस क्लब र आर्मी क्लबको ४-४ खेलमा ५-५ अंक भएको छ भने एपीएफको ३ खेलमा ३ अंक छ भने गण्डकी प्रदेशको ३ खेलमा एक अंक रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।