Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कप : कुशल मल्लको आक्रामक ब्याटिंगमा आर्मी विजयी

पीएम कप : कुशल मल्लको आक्रामक ब्याटिंगमा आर्मी विजयी

images
  • पीएम कप : कुशल मल्लको आक्रामक ब्याटिंगमा आर्मी विजयी
    images
    images

    काठमाडौं । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

    images
    images
    images

    बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको आर्मीले कुशल मल्लको शानदार ९० रन, तृत राज दासको ५४ रन र नरेन साउदको २६ रनको योगदानले २७.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो । बर्षका कारण यो खेल २८-२८ ओभर खेलाइएको थियो ।

    images
    images
    images

    यस अघि बागमतीले पहिला ब्याटिंग गर्दै २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

    images
    images
    images

    जारी पीएम कपमा अपराजित रहेको आर्मीको यो जितपछि ४ खेलमा ७ अंक भएको छ भने बागमतीको यो चार खेलमा तेस्रो हार हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।