Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

काँग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

काँग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

images
  • काँग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक बोलाएको छ  ।

    images
    images
    images

    का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।

    images
    images
    images

    बैठकको एजेण्डा बारे जानकारी नदिए पनि शनिबार नेता पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको विषयमा समितिले छलफल गर्ने र निर्णय लिने बुझिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।