Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक घुस रकमसहित पक्राउ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक घुस रकमसहित पक्राउ

images
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक घुस रकमसहित पक्राउ
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सन्जय चौधरीलाई घुससहित पक्राउ गरेको छ ।

    images
    images
    images

    अख्तियारले उद्योग नविकरण गर्ने घुस मागेर दुख दिएको सुचनाको आधारमा अख्तियारको टोलीले चौधरीलाई सेवाग्राहीसँग ३० हजार घुस लिइसकेको अवस्थामा रकम र दुई वटा मोबाइलसहित विभागको परिसर बबरमहलबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    अख्तियारले चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।