पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेको छ । 
अागामि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा,रैनादेवि छहरामा नेपाली काँग्रेस, नेकपनमाओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्ट्रिय जनमाेर्चा गरि चारदलबिच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भएको एकीकृत समाजवादीका स्थानीय नेता शंकर घर्तिले बताए ।
गठबन्धन कायम गरेर जाँदा सबै वडा सहित पालिकामा सहजै जीत हासिल गर्न सकिने र जनताको काम गर्न पनि सहज हुने हुनाले यस्तो निर्णय गरिएको गठबन्धनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology