Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

चन्द्रागिरीमा एक व्यक्तिलाई लछार-पछार र हातपात गर्ने चार जना पक्राउ

चन्द्रागिरीमा एक व्यक्तिलाई लछार-पछार र हातपात गर्ने चार जना पक्राउ

images
  • चन्द्रागिरीमा एक व्यक्तिलाई लछार-पछार र हातपात गर्ने चार जना पक्राउ
    images
    images

    काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ झम्सिखेल स्थितमा एक मानिसलाई हातपात, लछार पछार गरि हेलमेट समेतले प्रहार गरेको आरोपमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    प्रहरीले सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटनामा संलग्न चार जनालाई तत्कालै नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।