Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कप : गण्डकीमाथि मधेश १८ रनले विजयी

पीएम कप : गण्डकीमाथि मधेश १८ रनले विजयी

images
  • पीएम कप : गण्डकीमाथि मधेश १८ रनले विजयी
    images
    images

    काठमाडौँ । मधेश प्रदेशले जारी पीएम कप अन्तर्गत गण्डकी प्रदेशलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले डिएल मेथड अनुसार गण्डकीलाई १८ रनले पराजित गरेको हो । 

    images
    images
    images

    मधेश प्रदेशले दिएको ९९ रनको लक्ष्य पछाएको गण्डकीले निर्धारित २२ ओभरमा ५ विकेट गुमाउदै ८० रन मात्र बनाएपछि मधेश प्रदेश १८ रनले विजयी भएको हो । 

    images
    images
    images

    यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै ३४.५ ओभरमा १७२ रन बनाउदा खेल बर्षाले प्रभावित भएपछि खेल २२-२२ ओभर मा झारिएको थियो र गण्डकीलाई डिएल मेथड अनुसार ९९ रनको लक्ष्य दिइएको थियो । 

    images
    images
    images

    यो जितपछि मधेश प्रदेशको ६ खेलमा ९ अंक भएको छ र तेस्रो स्थानमा छ ।  त्यस्तै गण्डकी प्रदेशको ७ खेलमा ५ अंक रहेको छ र आठौ स्थानमा रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।