Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाको सन्देश लिएर पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान

अमेरिकाको सन्देश लिएर पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान

images
  • अमेरिकाको सन्देश लिएर पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान
    images
    images

    काठमाडौँ । पाकिस्तानको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानतर्फ प्रस्थान गरेको छ ।

    images
    images
    images

    इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार उक्त टोलीले इरानलाई अमेरिकाको नयाँ सन्देश पुर्‍याउने बताइएको छ ।

    images
    images
    images

    यो पहललाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादकै एक हिस्सा मानिएको छ । यसअघि इस्लामाबादमा भएको वार्ताबाट ठोस नतिजा ननिस्किए पनि दुवै पक्षबीच संवाद भने निरन्तर जारी रहेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।